‘नेपाली भएर जन्मिएँ, नेपाली भएरै बाँच्न र मर्न चाहन्छु, तर मलाई मेरै देशले नेपाली बन्नबाट वञ्चित गर्न खोज्दै छ, मैले न्याय माग्न कहाँ जाने हो,’ उनले भावुकतामिश्रित आक्रोश प्रकट गर्दै भनिन् । उनी अर्थात् श्रेया राज्यलक्ष्मी शाह, तात्कालिक अधिराजकुमार धीरेन्द्रकी सुपुत्री, गत आइतबार घटना र विचारसँग आफ्नो वेदना पोख्दै थिइन् । नेपालीभन्दा अङ्ग्रेजीमा आफ्नो भावना…