नेपाललाई ‘अर्गानिक देश’ बनाउने अभियान– देवमान हिराचन

काठमाडौं उपत्यकामा मात्र यतिबेला ६०–७० प्रतिशत मानिस रोगी रहेको विज्ञहरूको भनाइ छ । अल्सर, प्रेसर, सुगर, क्यान्सरजस्ता रोग यहाँ छ्यासछ्यास्ती भइसक्यो । पेटमा विष हालेपछि त पाचन क्रियामार्फत शरीरमा विष नै फैलिने हो । अनि यसबाट अनेक रोगको सिकार हुनु पनि स्वाभाविक नै हो । यहाँ विषैविष खाइँदोरहेछ भन्ने पुष्टि भइसक्यो । अहिले काठमाडौंका तरकारी…