‘सभापतिमा देउवाको चयन मुलुककै लागि हितकर’

:: बालकृष्ण खाण :: नेपाली कांग्रेसको सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवा निर्वाचित भएपछि यसभित्र एउटा नयाँ आशा सञ्चार भएको छ । नेपाली कांग्रेसले एउटा नयाँ गति लिन सकोस्, कांग्रेसमा एकता, सद्भाव र मेलमिलाप बढेर जाओस्, जनतामा स्थापित नेता–कार्यकर्ताले जिम्मेवारी या भूमिका पाऊन् र यो पार्टीलाई नयाँ दिशामा अग्रसर तुल्याऊन् भन्ने आमकार्यकर्ताको चाहना थियो । यसक्रममा…