पृथ्वीजयन्ती नमनाउनु ठूलो भूल :: सीपी मैनाली (उपप्रधानमन्त्री)

० भूकम्पपीडित जनता यत्रो कष्ट व्यहोर्नुपर्ने अवस्थासम्म आइपुग्दा पनि सरकार आँखा चिम्म गरेर किन बसेको उपप्रधानमन्त्रीज्यू ? – सरकार आँखा चिम्लेर बसेको छैन, तथापि भूकम्पपीडित जनतालाई उपलब्ध गराउनुपर्ने सेवा–सुविधामा केही कमजोरी देखिएकै हो । तर, भूकम्पपीडित नागरिकलाई उपलब्ध गराउने भनी निर्णय भएअनुसारको रकम केही दिनभित्रै उपलब्ध गराउन हालैको क्याबिनेट बैठकले मातहतका निकायलाई निर्देशन दिइसकेको छ…