रुक्मिणी अमात्य शान्ति तिमी ज्योति बनी सबैकोमस्तिष्क भित्र घुसी देउ ।स्वार्थको भावनालाई तिमीसदाको लागि टाढा फ्याँकी देउ । तिम्रो खोजीमा कतिले यहाँरगतको खोला बगाइ सके ।कतिले त विचलित भइविपरित दिशा रोजिसके । आफू आफूमै यहाँआफ्नोपन हराइ सके ।बिन्ती छ तिमीलाई हाम्रोसबैको मनमा छाइदेउ । चौबाटोमा नअल्मलाइसत्यको बाटो देखाइदेउ ।धमिलिएका ती आँखाहरूलाईतेज बनि शक्ति देउ ।…