सन्दर्भ भानु-जयन्ति डिल्ली अम्माई, बेल्जियम ‘छोरा हुनन् यज्ञ बहुत् गरिनन् ।सम्पूर्ण लोक्को पनि ताप् हरिनन् ।तब् पो ति छोरासित राज्य छाडी ।जानू असल् हो त छँदैछ झाडी ।’ रामायणको सानो अंशलाई बिग्रह गरेर तात्कालिक एसएलसी पाठ्यक्रममा राखिएको ‘पादुका दान'को उपरोक्त श्लोकले भानुभक्तको तात्कालिक चेतना स्तरलाई प्रतिबिम्बित गर्छ भन्दा अत्युक्ति नहोला । राम चित्रकुट वन गएपछि…