‘फर्क फर्क नेपाली’

बलराम सिलवाल फर्क फर्क नेपाली, डाक्छ तिम्लाई नेपाल ।सगरमाथा मुन्तिर, आहा क्या राम्रो हिमाल । ।छोराछोरी छरिंदा, विरही दुःखी आमा नेपाल ।मासिए संसारबाट सदा, कर्तव्यच्युत भुपाल । ।फर्क फर्क… तीज दशैं तिहार भुलेर, कृसमसमै रम्यौ कि ?सेल दन्यौरा बिर्सेर, पिज्जा बर्गरमै भुल्यौ कि !!छोडी महाभारत त्रिपिटक, बाइबल पढ्यौ कि !स्वधर्म त्यागी पर्धर्म लिई, यवनम्लेच्छ भयौ…