वनको मौरी !

इ. गणेशराज वस्ती भन्भनिएर वनमा मौरी किन कराइरा’छ ?कता–कता आज मलाई डर यो लाइरा’छ ! वनको मौरी, घरको मौरी, दुवै मह पार्ने !किन कोही बाहिर गइ वन–वन चहार्ने ? भन्भनिएर वनमा मौरी किन कराइरा’छ ?कता–कता आज मलाई डर यो लाइरा’छ ! बाटो यिनका हावा त्यस्तै, कसले पो रोक्ने ?भन्भनिएर वनमा गइ कति–कति ! किन खोक्ने…