गणेशराज वस्ती भाग्य र भविष्य हाम्राआफ्नै हातमा खोजतिमी-हामीले गरिरहेकाहरेक बातमा खोज ! बात फेरिरहनेरीतमा खोजएकले अर्कोलाई गर्नेप्रीतमा खोज ! प्रभातकालकोशीतमा खोजडाँडाकाँडामा गुञ्जिनेहर गीतमा खोज ! भाग्य र भविष्यदाजुभइ पो हुन् कि !वल्लो-पल्लो घरकाछिमेकी पो हुन् कि !कति लगाए यिनलेएकअर्कालाई गुन !वा, एक-अर्काकाखाँटी विरोधि पो हुन् ?