दाजु गुरुङको ‘लाई-सी’ सार्वजनिक

हङकङलाई कर्मथलो बनाएर साहित्य साधना गरिरहेका सङ्खुवासभा, खाँदबारीका दाजु गुरुङ (उपेन्द्रबहादुर कोरङ्गी) ‘लाई-सी’ नामक दोस्रो कथाकृति लिएर आएका छन् । कथाकार गुरुङको उक्त कथाकृति ‘लाई-सी’ बत्तीसपुतलीस्थित होटल तपसमा सभ्यता अनुसन्धान केन्द्रद्वारा शनिबार आयोजित समारोहमा साहित्यकार तथा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सार्वजनिक गरे । कथाकार गुरुङको ‘लाई-सी’ कथाकृति सार्वजनिक समारोहलाई सम्बोधन गर्दै प्रमुख…