कचपल्टिएको निन्द्रा : गुजुल्टिएको सत्य !

■ बलराम सिलवाल हिटलरले यहुदी, परशुरामले क्षत्री र पृथ्वीनारायण शाहले जैसी विनाश गर्नुमा समान कारक तत्व थियो–प्रतिशोध । एकजना बिराउने अर्को पिराउने । द्रौपदीले दुर्योधनलाई ‘कानाको छोरो’ नभन्देको भए महाभारत सङ्ग्राम मच्चिने थिएन । असल असलसित मिल्छ, कमसल कमसलसितै मिल्छ । कमसलले असलको खेदो खन्छ । पराईभन्दा घरायसी शत्रु खतरनाक । भेदखोला विभीषणले रावणको सर्वनाश…