चीन र दक्षिण एसियाका स्रष्टाहरू काठमाडौंमा भेला हुँदै छन् । चीन तथा दक्षिण एसिया लिटरेचर फोरमको संस्थापक सदस्य नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा असोज २८ देखि आगामी कात्तिक ३ गतेसम्म प्रज्ञा भवन, कमलादी, काठमाडौंमा आयोजना हुने दोस्रो चीन–दक्षिण एसिया साहित्य सम्मेलनमा चीन र सार्क मुलुकका स्रष्टाहरू भेला हुन लागेका हुन् । सम्मेलनमा चीन, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका…