रहेनन् लोकप्रिय रेडियोकर्मी दाहाल यज्ञनिधि

साहित्यकार एवम् लोकप्रिय रेडियोकर्मी दाहाल यज्ञनिधिको देहावसान भएको छ । मिर्गौला प्रत्यारोपणपछि दुई दशकयता नियमित डायलोसिस गर्दै आएका दाहालको मस्तिष्काघातका कारण शुक्रबार साँझ ललितपुरको सुमेरु अस्पतालमा निधन भएको हो । खोटाङको धारापानीमा २०१० साल साउन ८ गते जन्मेका दाहाल २०३० सालमा साहित्य फाँटमा लागेका थिए । २०३४ सालमा रेडियो नेपालमा कार्यक्रम सञ्चालक बनेका स्वर्गीय यज्ञनिधिको…