‘कलियुगको आदित्य ज्योतिपथ’ लोकार्पण

गुगल ब्वाय नामले समेत सुविख्यात हुनुभएका बालज्ञानी गुरु आदित्यदेवको पुस्तक 'कलियुगको आदित्य ज्योतिपथ' आज (शनिबार) लोकार्पाण गरिएको छ । आर्मी अफिसर्स क्लब (भद्रकाली, काठमाडों)मा आयोजित विशेष कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र शताब्दिपुरुष एवम् संस्कृतिविद सत्यमोहन जोशीले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन् । आदित्य संरक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पुस्तक लोकार्पण…