✍ रामचन्द्र ढकाल म सान खोज्न जन्मेको होइनकृपया सुख उपहारमा नदिनु मलाईमानको लागि आएको होइनबिन्ती ! लोभको खाडल नदेखाउ मलाईम कलममा दौडन सक्छुमैदानमा पौडन सक्छु ॥ शिक्षकको पीडाशिष्यलाई बताउन मिल्छशिष्यको पीडा शिक्षकलाई नबताउनुकलीयुगमा तिम्रोश्रेणी घट्ने आधार बन्न सक्छ॥ आफ्नो आफ्नै शैली हुन्छ सबैको !हे भगवान् !तिम्रो निगाहामासबैको आफ्नो आफ्नै शैली हुन्छसिंहलाई घरमा बास दिए हुन्छकौवालाई…