बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार ग्वङ्गलाई

कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले वरिष्ठ संस्कृतिविद् तथा साहित्यकार तेजेश्वरबाबु ग्वङ्गलाई ‘बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार’ प्रदान गरेको छ । थापाको १०३औँ जन्मजयन्ती तथा गुठीको २८औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा संस्कृति र साहित्यका क्षेत्रमा विशिष्ट योगदान पुऱ्याएबापत उहाँलाई रु. दुई लाख २२ हजार २२२ राशिको उक्त पुरस्कार प्रदान गरिएको हो । नेपाली कांग्रेसका एवं बिपी…