अशोकको ‘अप्प दीपो भवः’ पोताला दरबारबाट सार्वजनिक

पत्रकार एवम् लेखक अशोक सिलवालको ‘अप्प दीपो भवः’ सार्वजनिक भएको छ । तीर्थहरुको पनि महातीर्थ मानिने कैलाश मानसरोवरको रामोन्चक यात्रा समेटिएको सिलवालकृत ‘अप्प दीपो भवः’ ल्हासास्थित संसारप्रसिद्ध पोताला दरबारबाट सार्वजनिक गरिएको हो । लेखक सिलवाल र एशोसिएसन अफ कैलाश टुर अपरेटर्स अफ नेपालका अध्यक्ष विमल नहर्कीले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् । ‘तिब्बत गए…