संजय कुशवाहा, नवलपरासी नवलपरासी (बर्दघाट सुस्ता पुर्व) बिनयी त्रिबेणी गाऊँपालिका वडा नं. ६ त्रिबेणीधाममा माघेऔंसीको मेला शुरू भएको छ । हिन्दु मान्यताअनुसार विशेषगरी माघेऔंसीको दिन त्रिवेणीधाम स्थित नारायणी नदिमा स्नान गरि पश्चात सुर्यको अराधना गरि त्यहा निर्माण गरिएको शिव मन्दिरमा पुजा गरेपछि हरेक मनोकामना पुरा हुने विश्वास गरिएको हो । ऐतिहासिक एवम् पर्यटकिय क्षेत्र मानिने…