पत्रकार दुलाललाई लेखनवृत्ति उमेरले नब्बेको हाराहारीमा पुग्नुभएका साहित्यकार तिलक प्रकाशका दुई कृति एकै साथ विमोचन भएका छन् । लामो समयदेखि लेखनलाई नै जीवन साथी बनाउँदै आएका तिलकको आत्मकथा मेरो कथा मेरो व्यथा र उनका विभिन्न कृतिका भूमिका समेटिएको पुस्तक एकैसाथ विमोचन भएको हो । भक्तपुरमा एक कार्यक्रमबीच लेखक तिलकप्रकाशका ‘मेरो कथा, मेरो व्यथा’ र ‘तिलक…