✍ श्यामकृष्ण लम्साल दुनियाँमा यस्तो यात्रा सम्भव नै हुँदैन होलाजहाँ बाटो सहज मात्र होस्घुम्ती, नेटा र कुइनेटाहरू नहोस् !यात्रामा भिर पनि हुन्छपहाड पनि हुन्छअक्कर पनि हुन्छ,सहजै सहजमात्र हुने भएयात्रा कसरी यात्रा हुन्थ्यो होला र ?यात्रा रमणीय हुनलाईत्यहाँ अप्ठ्यारो बाटो पनि त चाहिन्छबाटो, गोरेटो, अक्करको भिर पनि त चाहिन्छयात्राको महत्व बुझ्नलाईसहजै सहजको मात्रै यात्रा भइदिएयात्रीले आफ्नो…