भक्तपुरका नेवार समुदायले आज म्हः पूजा मनाएका छन् । यो समदायले भोलि मङ्गलबार किजा पूजा अर्थात् भाइटीका मनाउने भएका छन् । पञ्चाङ्ग निर्णयक समितिले निर्धारण गरेको मितिभन्दा एक दिन अगाडि नै यहाँका नेवार समुदायले म्हः पूजा मनाएको र भाइटीका पनि सोहीअनुसार मनाउने भएका हुन् । नेपाल संवत्को नयाँ वर्षका दिन मनाइने न्हुँ दया भिन्तुना ऱ्यालीसमेत…