✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० कार्तिक ७ गते तद्अनुसार सन् २०२३ अक्टोबर २४ तारिख मंगलबार आश्विन शुक्ल पक्षको दशमी तिथि धनिष्ठा नक्षत्र गण्ड योग वणि करण आनन्दादिमा उत्पात योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०९ मा…