ऐतिहासिक पात्रमाथि संस्मरणात्मक सुन्दर कृति

बासबहादुर जिसी खासै औपचारिक शिक्षा लिने अवसर पाएको व्याक्तित्व थिएनन् । तर उनको मुल मन्त्र थियो- ‘समाज विकासका लागि पहिलो शर्त शिक्षा, दोस्रो शर्त शिक्षा, तेस्रो शर्त पनि शिक्षा । शिक्षा भयो भने विकासका अन्य मुलहरू आफै फुट्छन् ।’ ✍ महेन्द्र पाण्डेय नेपाल गाउँ नै गाउँले भरिएको देश हो । नेपालका हरेक गाउँहरूले इतिहास बोकेका…