नेपालको अस्तित्वरक्षामा अमेरिकी योगदान प्रजातान्त्रिक आवरणका नयाँ शक्तिहरू अमेरिकापरस्त हुन खोजेको प्रष्ट देखिन्छ । यस्तोमा प्रश्न उठ्छ- वर्षौंदेखि नेपाललाई आफ्नो ‘स्पेयर अफ इन्फयुलेन्स’मा राख्न प्रयासरत भारतले नेपाल अमेरिकी कित्तामा गएको टुलुटुलु हेरेर बस्ला त ? अवश्य पनि बस्ने छैन । त्यसपछि नेपालमा फेरि अर्को अस्थिरताको शुरुवात हुने निश्चित छ । ✍ उज्वल उत्सर्ग वर्षौंदेखि पुस्तान्तरणप्रति…