निरन्तर निराशोन्मुख लोकका आशा-अपेक्षा !

नेपालमा लोकतन्त्र र अझ लोकतान्त्रिक गणतन्त्रको शुरुदेखि यताका साना-ठूला चुनावहरूको सूचीमा आसन्न चुनाव सम्भवतः, लोकतान्त्रिक राजनीति अनुकूल अभ्यासको भावभूमिमा, सबभन्दा अराजनीतिक सिद्ध हुने र भोलिको जनाशा-अपेक्षाहरू दुर्घटनामै पर्ने खण्ड आउला कि भन्ने सन्देह बढ्दै गइरहेको छ ! ✍ नकुल काजी नेपालमा लोकतन्त्र बहाल भएको गत बैशाख ११ गते नै १९ वर्ष पूरा भयो । त्यसैबाट…