राजा त्रिभुवनको पलायन र देशमा प्रजातन्त्र

(इतिहास)  फागुन ४ मा राजा स्वदेश फर्किएर देशमा प्रजातन्त्र बहालीको घोषणा गरे । तर, देशले एउटा दमनकारी शासनबाट मुक्ति पाएपनि अर्को देशको अघोषित औपनिवेशिता स्विकार गर्न बाध्य भए । यसपछि राजाको साथमा राजाका मुख्य सल्लाहकारको रुपमा नेहरुले गोविन्दनारायण सिंहलाई राजाको साथ पठाए । साथै, नेपालमा रहेका भारतीय राजदूत सिपिएन सिंह पनि नेपालको राजनीति तथा हरेक…