पूरा नहुने अभिव्यक्ति दिने मामिलामा नेपाली नेताहरू अग्रणी मानिन्छन् । त्यसमाथि प्रधानमन्त्री प्रचण्डले यस मामिलामा ‘विश्व रेकर्ड’ नै बनाउनुभएको ठानिन्छ । आफैले गर्ने मन्त्रिमण्डल बिस्तारबारे समेत प्रधानमन्त्रीले झुठो अभिव्यक्ति दिनुलाई चरम गैरजिम्मेवारीको रूपमा लिइएको छ । चैतको अन्तिम सातामा प्रचण्डले दुई दिनभित्र मन्त्रिमण्डललाई पूर्णता दिइने घोषणा गर्नुभएको थियो । अहिले बैशाखको पहिलो साता बितिसक्दा पनि…