सुडान झडप प्रकरणमा छपन्न सर्वसाधारणको मृत्यु, ६ सय घाइते

सुडानको राजधानी खार्तुममा हिजो शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल ऱ्यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा कम्तीमा ५६ जनाले ज्यान गुमाएका छन् भने करिब ६ सय जना घाइते भएका छन् । आइतबार पनि बिहानैदेखि झडप भइरहेको प्रतयक्षदर्शीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । विद्रोही समूह आरएसएफले राष्ट्रपतिको कार्यालय, खार्तुम विमानस्थल, सरकारी टेलिभिजन र अन्य…