सुशासनका शर्त

हामी अहिले देशको भ्रष्टाचार, विसङ्गति वा देश विकास हुन नसक्नुमा जति नेतृत्ववर्गको दोष देख्छौँ, वास्तवमा हामी पनि बराबरी दोषको भागिदार छौँ, सहभागी छौँ । हामी त्यस दोषबाट अलग्गिन सक्यौँ भने मात्र पनि हामीले देश निर्माण र सुशासनका लागि ठुलै योगदान गरेको ठहरिने छ । ✍ शेखर ढुङ्गेल हाम्रो समाजमा अझै गहिरो जरो गाडेको ‘ढोके प्रवृत्ति’…