वित्तिय सङ्कटले जनता मारमा, सरकार रमिते !

मीटरब्याजी र वित्तिय संस्थालाई जनताको ज्यान लिने अधिकार कसले दियो ? नागरिकको बाँच्ने अधिकार खोस्ने यिनीहरू को हुन् । अर्कालाई मर्न बाध्य बनाउनेलाई सरकारले कानुनको दायरामा ल्याउनुपर्दैन ? ✍ अनुसा थापा बुढापाकाले भन्थे, ‘आफ्नो घाँटी हेरेर हाड निल्नु ।’ यसको अर्थ आम्दानी हेरेर खर्च गर्न सिक्नु हो । ऋण लिएर कुनै पनि काम गर्नुहुँदैन भन्ने…