राष्ट्रवादी कम्युनिष्ट नेता केपी शर्मा ओलीले रास्वपा र त्यसका नेतालाई च्यापेको घटनाप्रति सर्वत्र जिज्ञासा उत्पन्न भएको छ । गत संसदीय निर्वाचनमा रास्वपाले समानुपातिकसहित बीस स्थानमा विजय हाशील गरेपछि उक्त समूहलाई वाम गठबन्धनको सरकारमा सामेल गराउन केपीले विशेष तत्परता लिएका थिए । स्वतन्त्रका अध्यक्षलाई गृहमन्त्री बनाउन पनि केपीले नै जोडबल लगाएका थिए । सुरुमा प्रचण्ड कुनै…