अलपत्र ढोरपाटन सडक : १३ वर्षमा जम्मा १८ किमि कालोपत्र !

पार लगाउने कसले ? मुक्तिनाथ भुसाल राष्ट्रिय चासोका रूपमा रहेको सालझन्डी-सन्धिखर्क-ढोरपाटन सडक निर्माण कार्य अझै पनि कछुवाको गतिमा छ । यो सडकको स्तरोन्नति भन्दा पनि ठेकेदार र सीमित केही पात्रका लागि विगत १३ वर्षदेखि दुहुनो गाई बनेको छ । यो सडकमा विशेषगरी रोडा बिच्छ्याउने अनि पर्खालको काम गर्ने र, त्यसलाई वर्षामा बग्न दिने बाहेक अन्य…