शहरी क्षेत्रमा ‘नानीमैया भोट’को भेल : इसाइधर्मीको सङ्गठित मत ‘स्वतन्त्र’लाई !

प्रधानमन्त्री बन्नकै लागि दश वर्षसम्म हिंसात्मक सङ्घर्ष गर्ने माओवादी र पार्टी विभाजन गरेर ठूलो भाग खोज्न अग्रसर भएका माधव नेपाल नेतृत्वको समाजवादी पार्टीलाई ‘हायनापथ’मा रहेको ठानिन्छ । उनीहरू दुवैलाई ‘नानीमैया लहर’ले आफ्नो औकात देखाइदिएको छ । निर्वाचन २०७९ ले राजनीतिक महत्वका केही गम्भीर सङ्केतहरू दिएका छन् । यो निर्वाचन सबै पुराना पार्टी र पात्रप्रति निर्मम…