भारी हिमपातले अफगानिस्तानमा ६१ जनाको मृत्यु, ११० घाइते

अफगानिस्तानमा गत बुधबार र बिहीबार भएको भारी हिमपात र वर्षाका कारण कम्तीमा ६१ जनाको मृत्यु भएको त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए)ले शनिबार २४ जनवरी) एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । आँधीबेहरीका कारण ४५८ घर पूर्ण वा आंशिक रुपमा क्षतिग्रस्त भएका छन् । प्रारम्भिक तथ्याङ्कले मृतकको सङ्ख्या ६१ र घाइतेको सङ्ख्या ११० भन्दा…