बैठकमै बेहोस भएका दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री लीको भियतनाममा निधन

दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री ली हे-चानको आइतबार (२५ जनवरी) भियतनाममा उपचारका क्रममा निधन भएको छ । योनहापका अनुसार ली जनवरी २३ मा शान्तिपूर्ण एकता सल्लाहकार परिषद्को एशिया–प्रशान्त क्षेत्रीय समितिको बैठकमा भाग लिइरहेका बेला भियतनाममा बेहोस भएपछि उनलाई हो ची मिन्ह सिटीको स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । ली हे-चानलाई जटिल ‘मायोकार्डियल इन्फ्रक्सन’ भएको र उपचार…