न्यायाधीशलाई बेग्लै डर ! एमाले सफाया गर्न गृहकार्य !

गठबन्धनसम्वद्ध नेताहरूको विचारमा दीपक कार्की प्रधानन्यायाधीशमा ‘कन्फर्म’ हुन चाहन्छन् र, कार्कीलाई उक्त विश्वास दिलाएपछि संवैधानिक नियुक्तिबारे सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला आफूहरूको पक्षमा हुने गठबन्धनका नेताहरूको ठम्याइ छ । संसदीय निर्वाचन अगावै नेकपा एमालेलाई राज्य संयन्त्रका सम्पूर्ण निकायबाट बढार्न काङ्ग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच विशेष समझदारी बनेको खबर…