विशेष प्रतिनिधि, जापान पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई गोली प्रहार गर्ने संदिग्ध व्यक्ति तेचुया यामागामीले अघिल्लो वर्षको मार्चदेखि नै आफ्नो निवासभन्दा अन्यत्रै कोठा भाडामा लिएर विस्फोटक पदार्थहरु बनाउन थालेको अनुसन्धानले देखाएको छ । यसै महिनाको ८ तारिख नारा शहरमा भाषण दिइरहेका पूर्वप्रधानमन्त्री आबेको गोली हानी हत्या गरेको घटनामा प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको नारा शहर बस्ने ४१ वर्षीय…