तापक्रम बढेपछि फ्रान्समा घरबाहिरका सार्वजनिक कार्यक्रममा प्रतिबन्ध

फ्रान्सका केही भागमा तापक्रममा उच्च वृद्धिसँगै ती क्षेत्रमा घरबाहिरका सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । बोर्डोवरपर गिरोन्डे विभागमा कन्सर्ट र ठूला सार्वजनिक जमघटहरू बन्द गरिएको छ । बिहीबार फ्रान्सका केही भागमा ४० डिग्री सेल्सियस तापक्रम पुगेको थियो । ग्लोबल वार्मिङका कारण तीव्र गर्मीको अवधि लामो समयसम्म चल्ने वैज्ञानिकहरू बताउँछन् । ताप लहर अन्त्य नभएसम्म गिरोन्डेमा…