अहिलेको भूराजनीति प्रतिष्पर्धामा अमेरिका र चीन रहेका छन् । यो बदलावसँगै नेपालको असंलग्नतामा पनि बदलाव आउन लागेको हो भनी वरिष्ठ राजनीतिज्ञहरू स्वयमबाट प्रश्न उठ्न थालेको छ । बाघ पनि कराउनु र बाख्रो पनि हराउनु भनेझैँ यसैबेला चिनिया लगानीका परियोजनाहरूलाई नेपालमा निरुत्साहित पार्ने केही निर्णयहरू हुन थालेकोमा चिनियाहरूको चिन्ता छ । उज्वल उत्सर्ग परापूर्व कालदेखि भारत…