गठबन्धनसँग असहमत पक्षलाई देउवाको प्रश्न, ‘भोलि एमाले-माओवादी मिलिदियो भने के गर्ने ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र निर्वाचनमा मिलिदिए के गर्ने भनी प्रश्न गरेका छन् । निर्वाचनमा पाँचदलीय गठबन्धन कायमै गरेर जानुपर्ने अडान उनले राख्दै आएका छन् र, पार्टीभित्रबाटै गठबन्धन नगर्न दबाब बढीरहेको बेला सभापति देउवाले गठबन्धनका विपक्षीहरूलाई यस्तो प्रश्न गरेका हुन् । बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औँ वार्षिक साधारणसभालाई…