प्रचण्ड र माधवलाई तीर बनाएर केपीलाई प्रहार गर्ने देउवाको रणनीति

केपी कठोर भइदिँदा कम्युनिष्ट एकतामा अड्चन गत संसदीय निर्वाचन (२०७४ मङ्सिर) मा पनि निर्वाचनको मुखैमा कम्युनिष्टहरूबीच चुनावी सहकार्य भएको थियो । यसपटक पनि अमेरिका र देउवालाई जिल्ल्याउँदै उनीहरूबीच चुनावी गठबन्धन बन्यो भने कुनै आश्चर्य हुने छैन । एमसीसी अनुमोदनपछि सत्ताको नेतृत्व गर्ने काङ्ग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आ-आफ्ना कार्य योजनामा लागेका छन् ।…