शनिबार नेपालमा सयभन्दा कम सङ्क्रमित

पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण कम हुँदै गएको छ । नेपालमा पछिल्लो २४ घण्टामा जम्मा ९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ६ हजार २२० को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ…