१० देखि १२ वर्ष कैद सजाय हुन सक्ने जबर्जस्ती करणीसम्बन्धी कसूरमा अभिनेता पल शाहविरुद्ध किशोरी उमेरकी गायिकाले किटानी जाहेरी गर्दा गराएकी छन् । पीडित किशोरीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी हुन् । यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको…