प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित गरेको भए पनि आरोप भने आफूलाई लागेको भन्दै नेकपा माओवादी अध्यक्ष प्रचण्डले गुनासो गरेका छन् । ‘जनयुद्ध दिवस’को अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा बैठक आफनो आदेश र निर्देशनमा नभइ प्रधानमन्त्रीको आग्रहमा स्थगित गरिएको खुलासा गरेका हुन् । ‘कतिसम्म दुषप्रचार गरियो भने सदनको बैठक प्रचण्डको…