मोहन लामा रुम्बा धेरैलाई लाग्दो हो- दशैँ पर्व सिर्फ नेपाली सनातनीहरूलाई मात्रै लाग्छ ! तर होइन, दशैँ विदेशीलाई पनि लाग्छ ! तिनले पनि यही पर्वको ‘छेक’ पारेर विभिन्न क्षेत्रमा संलग्न आफ्नो ‘फुट सोल्जर’हरूलाई अभियान छेड्न ठुलै धनराशि खर्चेको हुन्छ । उदाहरणहरू हेरौँ- दशैँको टीकाअगाडिको केही दिनसम्म गाडी दुर्घटनामा परेर मरेकाहरूलाई ‘फलानो ठाउँबाट घरमा दशैँको टीका…