चिनीको रापमा पिल्सिए सिमाक्षेत्रका बजार !

चिनी ब्यापारीको हितको निमित्त मुलुकको सम्पुर्ण अर्थतन्त्र नै स्वाहा पार्न सरकारलाई कुन कुराले विवश पारेको छ ? अहिले दलका नेताहरूको निर्वाचन खर्च बढ्दै गएको रुवाइ र यो आत्मिय व्यापारीवर्गको हितमा कुनै तादम्य छ कि छैन ? यो प्रश्नको उत्तर नेपालको निजीक्षेत्रले खोज्ने बेला भने भएकै हो, नत्र निजीक्षेत्र समाप्त नै हुन बेर छैन । स्वयम्भूनाथ…