एमालेका ‘एकता पक्षधर’हरू निराश !

पार्टी एकीकरणका निम्ति भन्दै एमालेमै रहने निर्णयमा पुगेका नेताहरूले विधान अधिवेशनमा आफूहरू उपेक्षित र अपमानित भएको महसूस गरेका छन् । पूरा ओलीमय हुन पुगेको विधान अधिवेशनमा सक्रिय सहभागिता जनाएका सुरेन्द्र पाण्डे, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य र योगेश भट्टराई लगायतका नेताहरू उपेक्षित भएको महसूस गर्दै निरास हुन पुगेका छन् । विधान अधिवेशनमा दश सदस्यीय…