दशौँ महाधिवेशन लुम्बिनीमा प्रकाश सिलवाल, काठमाडौं जनादेशका माध्यमबाट पुनःराज्यको नेतृत्वमा पुनरागमन गर्दै समृद्धि र रुपान्तरणको अभियानलाई निरन्तरता दिने सङ्कल्पसहित नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन आज सम्पन्न भएको छ । कम्युनिष्ट आन्दोलनमा ऐतिहासिक मानिएको यो महाधिवेशनले राजनीतिक प्रतिवेदन, साङ्गठनिक र विधान संशोधन प्रस्ताव तथा समसामयिक प्रस्ताव पारित गरेको छ । यही असोज १५ गतेदेखि ललितपुरको…