पोखरा राइनोज एभरेष्ट प्रिमियर लिग टी-२० क्रिकेट प्रतियोगिताको दोश्रो स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा विराटनगर वारियर्सलाई ७ विकेटले पराजित गर्दै राइनोज अंक तालिकाको दोश्रो स्थानमा पुगेको हो । टियु क्रिकेट मैदानमा विराटनगरले दिएको १ सय ७३ रनको लक्ष्य पोखराले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गऱ्यो । पोखराको जितमा असेला…