साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित

लगातार दोस्रो खेलमा जितपछि नेपालले तेस्रो खेल असोज २४ गते भारतविरुद्ध खेल्ने माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो । यसअघि पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० गोलले पराजित गरेको…